रंगगोलीले रंगीयो गाँउ–सहर, कसले कस्तो बनाए [तस्वीरसहित]
यसको लागि प्रयोगमा ल्याइने पारम्परिक रङ्गहरूमा पिसेको सुख्खा वा गीलो चामल, सिन्दुर, रोली, हल्दी, सुख्खा आटा र अन्य प्राकृतिक रङ्गहरूको प्रयोग गरिन्छ तर अब रंगोलीमा रासायनिक रङ्गहरूको प्रयोग पनि हुनलागेको छ । रंगोलीलाई द्वारको देहरी, आँगनको केन्द्र र उत्सवको लागि निश्चित स्थानको बीचमा वा चारैतर्फ बनाइन्छ । कहिलेकाहीँ यसलाई फूलहरू, लठ्ठी वा कुनै अन्य वस्तुको पदार्थ वा चामल आदि अन्नबाट पनि बनाइन्छ ।
जनबाेलीबाट