प्रेस युनियन मकवानपुर शाखाकाे शुभकामना आदानप्रदान

निरन्तर न्यूज
१७ आश्विन २०७६, शुक्रबार १८:३५

हेटाैँडा । विजयादशमीको पूर्व सन्ध्यामा नेपाल प्रेस युनियन मकवानपुर शाखाले शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । पार्टीका कार्यबहाक सभापति विष्णुप्रसाद लामिछानेको प्रमुख अतिथ्यतामा भएको शुभकामना आदानप्रदान कार्यक्रममा मकवानपुरका सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा पार्टीका निवर्तमान सभापति रघुरमण न्यौपाने, सल्लाहकार माइकल रामचन्द्र अर्याल, सचिव बुद्ध लामा, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, नगर सभापति आनन्दराम पराजुली लगायत जिल्लामा कार्यरत सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रम युनियनका अध्यक्ष कुमार अधिकारी पोष्ठराजको अध्यक्षतामा भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*