सरकारको कामको सही मूल्यांकन गरिदिन सन्चारकर्मीलाई नेकपा प्रवक्ताकाे आग्रह

निरन्तर न्यूज
१५ आश्विन २०७६, बुधबार ०८:१७

हेटाैँडा ।  नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले संचार क्षेत्रलाईलाई सरकारले महत्वका साथ हेरेकाे बताएका छन् ।

हेटौंडाबाट सञ्चालित रेडियो सन्देशको वार्षिकोत्सव समारोहमा सहभागी हुन हेटौडा आएका पूर्व उपप्रधानमन्त्री समेत रहेका प्रवक्ता श्रेष्ठले संचार क्षेत्रलाई जिम्मेवार हुन र सरकारको कामको सही मूल्यांकन गरिदिन आग्रह गरेका छन् ।

श्रेष्ठकाे आज कार्यकर्ता भेटघाट, अन्तरक्रिया लगायतकाे कार्यक्रम रहेकाे नेकपा मकवानपुरका सचिव प्रेम बहादुर पुलामीले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*