नेकपाका नेताहरु कसले कुन जिम्मेवारी पाए (सूचीसहित)

निरन्तर न्यूज
३१ श्रावण २०७६, शुक्रबार १६:३४

काठमाडौ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सातै प्रदेशका सहइन्चार्जसहित केन्द्रीय कार्यालयका सचिवहरु समेत तोकेको छ । शुक्रवार बसेको सचिवालय बैठकले केन्द्रीय कार्यालय सचिवमा श्रीराम ढकाल र ईश्वरी रिजाल विश्वकर्मालाई चयन गरेको हो ।

त्यस्तै सातवटा प्रदेशमा थप दुई-दुईजना सहइन्चार्ज तोकेको छ । यसअघिनै सात प्रदेशमा एक एक सहइन्चार्ज चयन भइसकेका छन् । अब प्रत्येक प्रदेशमा तीन-तीनजना सहइन्चार्ज रहनेछन् । अनलाइनखबरबाट लिइएकाे खबर ।

सूचि हेर्नुहाेस

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*