मुख्यमन्त्रीलाई लक्षित गरी बम विष्फोट

निरन्तर न्यूज
२९ श्रावण २०७६, बुधबार १५:४५

कालिकोट । कालिकोट जिल्लाको पचालझरना गाउपालिकाको विशेष गाउँसभा उद्घाटन गर्न आई पुगेका कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई लक्षित गरी बम विष्फोट भएको छ ।

बम विष्फोट विप्लव समुहका कार्यकर्ताले गरेको प्रहरीले जनाएको छ । घटनाको वारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

साझापाेष्टबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*