नेकपाको ७७ जिल्लाको इन्चार्ज तोकिए, मकवानपुरमा विरोध इन्चार्ज, कुमारी सहइन्चार्ज (नामावली सहित)
५ साउन, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले ७७ वटै जिल्लाका इन्चार्ज र सह–इन्चार्जको टुंगो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकले ७७ वटै जिल्ला र जिल्ला कार्यसमितिकै हैसियतमा रहने ६ वटा महानगरपालिकाको इन्चार्ज र सहइन्चार्जको टुंगो लगाइएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
इन्चार्ज र सह–इन्चार्जको नामावली आइतबार साँझसम्म पार्टी कार्यालयले सार्वजनिक गर्ने पनि पार्टी प्रवक्ता श्रेष्ठले बताएका छन् साथै पूर्व सहमति अनुसार तत्कालीन एमालेले ४५ र तत्कालीन माओवादीले ३८ जिल्ला इन्चार्ज पाएको छ ।
तत्कालीन एमालेको भागमा इञ्चार्ज परेको जिल्लामा तत्कालीन माओवादीको सह–इञ्चार्ज र तत्कालीन माओवादीको इञ्चार्ज भएको जिल्लामा तत्कालीन एमालेको सह–इञ्चार्ज रहनेछन् ।
मकवानपुरमा भने विराध खतिवडा इन्चार्ज तथा सहइन्चार्जमा कुमारी मोक्तान र रामेश्वर राना रहेका छन् ।
यस अघि मकवानपुरका इन्चार्ज मोक्तान र खतिवडा सह–इन्चार्ज तोकिएाे थियाे । तर अहिले तत्कालिन एमालेले आफ्नो ४५ जिल्ला छान्ने क्रममा मकवानपुर पनि परेपछि विरोध खतिवडा नै इन्चार्ज बनेको नेकपाका एक नेताले बताए ।
नामावलि काे काे कहाँ कहाँ