लोकसेवा आयोगको विज्ञापनको विरुद्धमा भएकाे प्रदर्शन (फाेटाे फिचर)
काठमाण्डाैँ । आरक्षण कामि,दमाई,सार्की लिम्बु,राइ,गुरुङ,मधेसी,अपा
संघीयताको मूल मर्म र समानुपातिक समावेशी सिद्धान्तविपरित प्रकाशित भएको लोकसेवा आयोगको विज्ञापनको विरुद्धमा आदिवासी जनजाति, मधेसी,शिल्पी(दलित), मुस्लिम, महिला, अपाङ्गता भएका व्यक्ति र पिछडिए पारिएको क्षेत्रबाट लोकसेवा आयोग काठमाण्डाैँमा प्रदर्शनकाे क्रममा केहि सयम प्रहरीसँग धकलाधकल गरेरै भएपनि आन्दाेलन समापन गरिएकाे दलित नेता दलमर्दन कामीकाे भनाई ।
लोक सेवा आयोगको बिज्ञापन खारेज गरि पुर्ण समानुपातिक समाबेशिताको अधिकार शुनिश्चित गर्दै आदिबासी, शिल्पी (दलित), मधेशी मुस्लिम ,अल्पसंख्यक ,अपाङ्गता,कर्णाली लगायतका उत्पीडित आर्य खस जाति समुदायको समानुपातिक समावेशीता गरि देशको बिकाश र समृद्धि गरेर इन्द्रेणी नेपाली समाज निर्माणका लागी तत्काल संविधानले दिएको आरक्षणलाई अक्षरस लागू गर्न गराउन दबाब स्वरूप खबरदारी गर्ने कार्यक्रमका तश्विरहरु
प्रेस विज्ञप्ती
(दलमर्दन कामीकाे फेसबुकबाट)