५६ जिल्लामा भूमि आयोगका अध्यक्ष नियुक्त (सूचीसहित)

निरन्तर न्यूज
२९ पुष २०८१, सोमबार १५:३४

काठमाडौं । सरकारले ५६ जिल्लामा भूमि आयोगका अध्यक्ष नियुक्त गरेको छ ।

सत्तारुढ दल काङ्ग्रेस र नेकपा एमालेले भागबन्डा गरेर आयोगमा जिल्ला अध्यक्ष र सदस्य नियुक्त गरेका हुन् । आयोगका नियुक्त जिल्ला अध्यक्षको आजै शपथ गराउने तयारी छ ।

कोशी प्रदेशका १०, मधेसका ६, बागमतीका ८, गण्डकीका ५, लुम्बिनीका १२, कर्णालीका ८ र सुदूरपश्चिम प्रदेशका ७ जिल्लामा आयोगका अध्यक्ष नियुक्त गरिएको हो ।

अब तेह्रथुम, धनकुटा, खोटाङ, सुनसरी, सप्तरी, रौतहट, दोलखा, काभ्रेपलाञ्चोक, धादिङ, चितवन, मकवानपुर, गोरखा, पर्वत, स्याङ्जा, म्याग्दी, बागलुङ, बझाङ, कालीकोट र कञ्चनपुरमा अध्यक्ष नियुक्त हुन बाँकी छ ।

सुची

bhumi

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*