सहकारी ठगीमा ५० जना व्यक्ति र ८ वटा कम्पनीसहित ६३ प्रतिवादी विरुद्ध अभियाेग पत्र (पुरक अभियाेगपत्रसहित)

निरन्तर न्यूज
७ पुष २०८१, आईतवार २०:४७

पोखरा । सूर्यदर्शन सहकारीको रकम अपचलनमा हालसम्म ६३ विरुद्ध मुद्दा दर्ता भएको छ । सरकारी वकिल कार्यालयले आइतबार मात्रै थप ४४ विरुद्ध अभियोग पत्र दर्ता गराएको हो ।

यसअघि शुक्रबार १९ जनाविरुद्ध थप अभियोग दर्ता गराएको थियो । रास्वपा सभापति रवि लामिछाने, पूर्वडीआईजी छविलाल जोशी, माओवादी नेता दीपेश पुनसहित ६३ लाई प्रतिवादी बनाएर एक अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ विगो दाबीसहित अभियोग पत्र दायर गरेको थियो ।

 

५० जना व्यक्ति, ८ कम्पनि विरुद्ध सहकारी ठगीसहितको मुद्दा दर्ता भएको छ । यस्तै, ५ जनाविरुद्ध सम्पत्ति जफतको अभियोग दायर भएको सरकारी वकिल कार्यालय कास्कीले जनाएको छ ।

यी हुन् अभियुक्त

१ः रवि लामिछाने
२ः छविलाल जोशी
३ः जीबी राई
४ः दीपेशकुमार पुन
५ः रामबहादुर खनाल
६ः नेत्रपाणी बास्तोला
७ः देवेन्द्रबाबु राई
८ः विज्ञान राई
९ः लीला पछाई
१०ः विश्वविक्रम राई
११ः विशाल तामाङ
१२ः नवीन अछामी
१३ः रविना रिमाल
१४ः असरफ अली सिद्धिकी
१५ः दीपक लामा
१६ः अनन्तबाबु राई
१७ः ओमप्रकाश गुरुङ
१८ः वीरबहादुर रानाभाट
१९ः दीपा न्यौपाने
२०ः कल्पनाकुमारी श्रेष्ठ
२१ः ज्ञानबहादुर बम्जन
२२ः मीना गुरुङ
२३ः सूर्यध्वज न्यौपाने
२४ः आरती गुरुङ
२५ः लीलाबहादुर गुरुङ
२६ः पेशलकुमार राई
२७ः कृष्णबहादुर गुरुङ
२८ः देवकुमार नेपाली
२९ः शकुन्तला गुरुङ
३०ः मिश्रकुमारी गुरुङ
३१ः रितु ताम्राकार
३२ः लक्ष्मीप्रसाद पौडेल
३३ः भूपेन्द्र राई
३४ः कैलाशकुमार दर्लामी
३५ः धीरजकुमार दास
३६ः कुमार रम्तेल
३७ः हेमन्त अधिकारी
३८ः कविता तामाङ
३९ः प्रमोद भट्टराई
४०ः अनुज नकर्मी
४१ः सुरज श्रेष्ठ
४२ः शिवबहादुर गुरुङ
४३ः भविश्वर अर्याल
४४ः आइस्मा गुरुङ
४५ः सागर केसी
४६ः दिनेश रोका
४७ः ललिता तामाङ
४८ः सृष्टि मानन्धर
४९ः बुद्धि गुरुङ
५०ः थानबहादुर बुढा

८ कम्पनी

१. गोरखा मिडिया नेटवर्क प्राईभेट लिमिटेड
२. नेचर हर्ब्स इन्टरनेशनल प्राईभेट लिमिटेड
३. नेचर नेष्ट प्राईभेट लिमिटेड
४. जि.बि.ग्रुप अफ कम्पनीज प्राईभेट लिमिटेड
५. गोर्खा ग्रुप मल्टी ईन्भेष्टमेण्ट प्राईभेट लिमिटेड
६. मन्दरा स्पा एण्ड वेलनेस सेन्टर प्राईभेट लिमिटेड
७. स्प्रिङउड रियल स्टेट एण्ड हाउजिङ प्राईभेट लिमिटेड
८. नेपाल श्री मल्टी मिडिया प्राईभेट लिमिटेड

५ जना सम्पत्ति जफतको कसुरमा
१. रवि पत्नी निकिता पौडेल
२. छविलाल जोशीकी श्रीमती पद्मा
३. छविलालका छोरा रोचक जोशी
४. लिला पछाईंकी आमा राधा पछाईं
५. लिला दिदी गीता पछाईं

४२७ पेज लामाे पुरक अभियाेग पत्र

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*