स्थानीय तह उपनिर्वाचनका लागि २५ दलले गराए दर्ता (सूची हेर्नुस्)

निरन्तर न्यूज
२० आश्विन २०८१, आईतवार १९:१९

काठमाडौं । आगामी मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन हुँदैछ । निर्वाचनमा भाग लिने प्रयोजनसहित २५ दलले दल दर्ता गरेका छन् ।

निर्वाचन आयोगका अनुसार असोज १० देखि १६ गतेसम्म दिइएको समय सीमाभित्र निर्वाचनमा भाग लिने प्रयोजनका लागि २५ दलहरूले दल दर्ता गरेका हुन् ।

आयोगले मंसिर २ गते निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुने जनाएको छ ।

दर्ता भएका दलहरुकाे सूची

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*