‘झलनाथ खनाल सर्पपालन’मा भ्रष्टाचार, पूर्वमन्त्री यादव र मेयर खड्काविरुद्ध अख्तियारको मुद्दा

निरन्तर न्यूज
२१ आश्विन २०८०, आईतवार १३:४३

काठमाडौं । झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेसका पूर्वमन्त्री विजय कुमार र सर्लाहीको लालबन्दी नगरपालिकाका तत्कालीन मेयर मानबहादुर खड्काविरुद्ध मुद्दा दर्ता भएको छ ।

अख्तियारले उनीहरुविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

यस्ताे छ अख्तियारकाे आराेप पत्र

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*