बरामद गरिएका सुनका ८ वटा बाकस परीक्षणका लागि टक्सारमा ल्याइयाे

निरन्तर न्यूज
४ श्रावण २०८०, बिहीबार १४:३२

काठमाण्डाैँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको सुन परीक्षणका लागि टक्सार विभाग ल्याइएको छ।

मंगलबार विमानस्थलबाट करिब सय केजी सुन जाँचपास गरिसकेको अवस्थामा बरामद भएको थियो। परीक्षणका लागि आठ वटा बाकसमा सुन टक्सार ल्याइएको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*