के हाे एसपीपी ? (सम्झाैता पत्रसहित)

निरन्तर न्यूज
१ असार २०७९, बुधबार १६:३४

हेटाैँडा । अमेरिकासँग सम्झाैता गर्न लागिएकाे एसपीपी काे चर्चा अहिले राष्ट्रिय एवम् अन्तराष्ट्रिय स्तरमा भैरहेकाे छ ।

नेपालसँग गर्न लागिएकाे एसपीपी भनेकाे ‘स्टेट पार्टनरसिप प्रोग्राम’ हाे अर्था्त दुइ देशबीचकाे साझेदारी सहमति कार्यक्रम भन्दा उपयुक्त हाेला ।

एसपीपीकाे कुटनितिक चर्चा चुलिएकाे समयमा यस भित्रका १० बुँदा रहेकाे डकुमेन्ट बाहिरिएकाे छ । उक्त डकुमेन्टकाे बारेमा अमेरिकि दुतावासले झुठाे भनेकाे छ ।

बाहिर आएकाे एसपीपीकाे सम्झाैता झुठाे हाे : अमेरिकि दुताबास, नेपाल

बाहिर आएकाे एसपीपीकाे सम्झाैता यस्ताे छ

प्रधानमन्त्री शेर बहादुर देउवा र अमेरिकी आर्मीका जनरल चार्ल्स फ्ल्याइनबीच जुन २०२२ काठमाण्डाैँमा भएकाे भेटघाट ।

समाचार एजेन्सीहरुकाे सहयाेगमा तयार पारिएकाे खबर ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*