मंगलबार इद पर्वको सार्बजनिक बिदा

निरन्तर न्यूज
१९ बैशाख २०७९, सोमबार १७:२४

हेटौंडा। सरकारले भोलि मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।इस्लामा धर्मावलम्बीहरूको पर्व ईद अल फित्रको अवसरमा सरकारले बैशाख २० गते भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्र मणि पोखरेलले उल्लेख गरेका छन्।
पोखरेलद्वारा हस्ताक्षरित विज्ञप्तीमा फागुन २३ गते प्रकाशित सूचना अनुसार उक्त पर्वको अवसर बिदा दिइएको जनाइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*