जसपा मकवानपुरले गठबन्धनलाई बैशाख ९ सम्ममात्र कुर्ने

निरन्तर न्यूज
८ बैशाख २०७९, बिहीबार १६:५४

हेटाैँडा । जनता समाजवादी मकवानपुरकाे गठबन्धनकाे छलफल र सहमतिलाई बैशाख ९ गतेसम्म मात्र कुर्ने बताएकाे छ ।

जसपा मकवानपुरबाट जिल्ला गठबन्धन संयन्त्रमा प्रतिनिधित्व गर्ने नेताहरुले गठबन्धनमा माग दाबी गर्न आधारहरु तयार गरेर अघि बढ्नु पर्ने धारणाा पटकपटक राख्दै आएकाे बताए पनि त्यसकाे कार्यान्वयन हुन नसकेकाे बताएका छन् ।

शुभरत्न गाेले

संयन्त्रमा प्रतिनिधित्व गर्ने जसपाका युवा नेता शुभरत्न गाेलेले २०७४ सालकाे स्थिति भन्दा पनि आजसम्मकाे गतितिधिलाई हेरेर गठबन्धन अगाडी बढ्नुपर्ने बताउँदै आएका छन् । जसपा हार्ने लडाइ लड्न गएपनि कमजाेर नठान्न नेता गाेलेले गठबन्धनलाई हारकाे स्वाद कस्ताे हुन्छ भनेर बिगतमा परिणामकाे स्मरण गर्न सुझाव दिएकाे बताएका छन् ।

निरन्तर न्युजसँगकाे कुराकानीमा नेता गाेलेले आत्मसम्मान कुनै पनि हालतमा नछाेड्ने बताएका छन् । हाम्राे मत दिनलाई पनि हाम्राे सम्मानीत भागेदारी हुनुपर्याे नेता गाेलेले बताए । उनले यसमा नेकपा एकिकृत समाजवादीकाे प्रमुख भूमिका रहने समेत बताए ।

जसपाले साेम बहादुर थिङ साेबीनकाे संयाेजकत्वमा ५०१ सदस्यीय मूल निर्वाचन परिचालन समिति गठन गरेकाे छ । जसकाे उपाध्यक्षमा शुभरत्न गाेले, युनेश थिङ र रामचन्द्र थिङ अबिरल रहेका छन् । जसपा आफ्नो आन्तरिक तयारीमा यसरी जुटेर उम्मेदवारहरु छनाैट गरिरहेकाे समेत नेता गाेलेले बताए ।

 

जसपा नेता गाेलेका अनुसार उम्मेदवार सिफारीस सूचि

हेटाैँडा उपमहानगरपालिका

प्रमुख : दिपा भाेम्जन, उपप्रमुख : हरिहर खतिवडा

हेटाैँडा उपमहानगरपालिका वडा अध्यक्ष

३ सुदिप कार्की/राम पुडासैनी

४ राम कुमार थापा

५ ध्रुव वाग्ले

६ सन्दीप पुडासैनी

९ उरुषा दाहाल /मानसिं लामा/ केदार अधिकारी

१० राजकुमा राैनियार

११ गुणराज बाँनीया

१२ टिका प्रजा/ हिरामणी चाैलागाई

१३ उत्तम गाेम्जा

१४ मिन बहादुर लामा

१५ हरि बहादुर रुम्बा

१७ नारायण ढकाल

१८ देवराज स्याङ्तान

१९ राजकुमार भेटवाल

बागमती गाउँपालिका

अध्यक्ष : आसमान राई, उपाध्यक्ष : राजमान राई

वडा ४ अध्यक्ष : अर्जुन कुमार राई

मनहरी गाउँपालिका

अध्यक्ष : गाब्रेल प्रजा, उपाध्यक्ष : मिन बहादुर रुम्बा

वडा १ अध्यक्ष : मान बहादुर ढकाल/ रामगाेपाल कँडेल

वडा ३ अध्यक्ष : पप्पु थापा/श्रीकृष्ण रिजाल

वडा ५ अध्यक्ष : निखिल पाैडेल माधव /सापकाेटा

वडा ७ अध्यक्ष : बिकेन्द्र बहादुर गाेले

वडा ८ अध्यक्ष : शेर बहादुर प्रजा

वडा ९ अध्यक्ष : लिलाराज सुनार/ नेमराज गिरी

राक्सिराङ गाउँपालिका

अध्यक्ष : यस कुमार प्रजा, उपाध्यक्ष : लक्ष्मी स्याङतान

वडा १ अध्यक्ष : नमराज दाेङ

वडा २ अध्यक्ष : वकिल थिङ

वडा ४ अध्यक्ष : गाेपाल माेक्तान

वडा ४ अध्यक्ष : राजु प्रजा

बकैया गाउँपालिका

अध्यक्ष : सुबाेध घलान, उपाध्यक्ष :  चाँदनी वाइवा

वडा ४ अध्यक्ष : मान बहादुर माझी

वडा ८ अध्यक्ष : दुर्गा बहादुर वाइवा

वडा ९ अध्यक्ष : चित्र कुमार भाेलन

वडा ११ अध्यक्ष : शुभलाल लाे

कैलाश गाउँपालिका

अध्यक्ष : रामचन्द्र थिङ

भिमफेदी गाउँपालिका

अध्यक्ष : प्रकाश मैनाली, उपाध्यक्ष : नारायण मुक्तान

वडा २ अध्यक्ष : शक्तिमाान माेक्तान

वडा ९ अध्यक्ष : पशुपती चेपाङ

इन्द्रसराेवर गाउँपालिका

अध्यक्ष : देब कुमार स्याङतान

वडा २ अध्यक्ष : बिरेन्द्र गाेले

वडा ५ अध्यक्ष : बिनाेद लामा थाेकर

मकवानपुरगढि गाउँपालिका

अध्यक्ष : गाेपाल गाेङ्वा, उपाध्यक्ष : सुस्मिता सिन्तान

वडा ४ अध्यक्ष : सुजन बाेगटी

थाहा नगरपालिका

वडा ३ अध्यक्ष : जयराम केसी

वडा ४ अध्यक्ष : सुजन तामाङ

वडा ७ अध्यक्ष : इन्द्र कुमार ठकुरी

 

 

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*