स्थानीय तह निर्वाचनकाे संघारमा ३६ डिएसपीहरुकाे सरुवा

निरन्तर न्यूज
१५ चैत्र २०७८, मंगलवार ०९:०८

काठमाडौं – प्रहरीका ३६ जना डीएसपीको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले ३६ जना नायब निरीक्षकको नियमित सरुवा गरेको हो ।

मानव स्रोत तथा प्रशासन विभागले सोमबार गरेको डीएसपी सरुवामा केही इलाका प्रहरी कार्यालयका प्रमुख तथा केही जिल्लाका डीएसपीको पनि सरूवा भएको छ। उपत्यकाका दुई वृत्त प्रमुख फेरिएका छन् । त्यस्तै प्रहरीका ६ एसपीको पनि काज सरूवा भएको छ ।

सूचि हेर्नुहाेस् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*