नयाँ प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्ती र शपथको तयारी भइरहेको बेला प्रधानमन्त्री ओली साइत हेरेर बुधबार बिहान ११ बजे बालकोट सर्ने सचिवालयले जनाएको छ ।
झण्डै साढे तीन वर्ष सरकारी निवास बालुवाटार बसेका उनी सर्वोच्च अदालतले पदमुक्त गरेपछि बालकोट फर्कन लागेका हुन् ।