निर्दलिय ब्यबस्था चाहिदैन भन्दै एमाले भातृसंगठनको हेटौंडामा बिरोध
निरन्तर न्यूज
२८ असार २०७८, सोमबार १७:५२
हेटौंडा । आज साँझ बागमती प्रदेशको राजधानी हेटौंडामा निर्दलिय ब्यबस्था चाहिदैन, लोकतन्त्र मास्न पाईदैन भन्दै एमाले मकवानपुरका भातृसंगठनहरुले सयुक्त रुपमा सर्बोच्च अदालतको फैसलाको बिरोधमा हेटौंडामा निर्दलिय ब्यबस्था चाहिदैन, लोकतन्त्र मास्न पाईदैन भन्दै बिरोध प्रदर्शन गरेका छन् । दलित ब्यबस्था कायम गर लगायतका नारा लगाएका थिए ।