जसपा नेता हरिशरण आचार्यसहित तीन जना मन्त्री बन्दै

निरन्तर न्यूज
२९ जेष्ठ २०७८, शनिबार २०:०७

पोखरा । गण्डकी प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।

स्वतन्त्र सांसद दिपक मनाङे , नेकपा माओवादी केन्द्रको तर्फबाट मधु अधिकारी र जनता समाजवादीको तर्फबाट हरिशरण आचार्य मन्त्री बन्ने भएका हुन् ।

नव नियुक्त मन्त्रीहरुको सपथ ग्रहण आजै गर्ने तयारी भइरहेको छ ।

कसलाई कुन मन्त्रालय दिने भन्ने बारे अझै टुंगाे लागिनसकेकाे एक नेताले बताए ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*