गण्डकी प्रदेशको मुख्यमन्त्रीमा काँग्रेसका पोखरेल नियुक्त (बिज्ञप्तीसहित)

निरन्तर न्यूज
२९ जेष्ठ २०७८, शनिबार १८:३६

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र पोखरेल नेपालीलाई नियुक्त भएका छन् ।

प्रदेश प्रमुख सिताकुमारी पौडेलले नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नेपालीलाई नियुक्त गरेकी हुन् ।

मुख्यमन्त्रीमा नियुक्त भएका नेपालीसहित अन्य ३ मन्त्रीलाई आजै सपथ ग्रहण गरिने जनाइएको छ । देशमा पहिलो पटक नेपाली काँग्रेसले मुख्यमन्त्री पद पाएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*