प्रतिनिधि सभा विघटन असंवैधानिक कदम : सभामुख
निरन्तर न्यूज
८ जेष्ठ २०७८, शनिबार १९:३४
काठमाण्डाैँ । सभामुख अग्निप्रसाद सापकोटाले] प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा गरिएको प्रतिनिधि सभा विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेका छन् ।
विज्ञप्ती