माओवादी केन्द्रकाे स्थायी समितिकाे बैठक सकियाे, के के भयाे निर्णय (बिज्ञप्तीसहित)

निरन्तर न्यूज
८ जेष्ठ २०७८, शनिबार १७:५९

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) काे स्थायी समिति बैठक सकिएकाे छ ।

पार्टी कार्यालय पेरिसडाँडामा शनिबार बसेको बैठकले राष्ट्रपति र प्रधानमन्त्रीको प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध कानूनी र राजनीतिक दुवै हिसावले कडा प्रतिवाद गर्ने निर्णय गरेको छ।

पार्टी कार्यालय पेरिसडाँडामा शनिबार बसेको स्थायी समिति बैठकले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री र राष्ट्रपतिको कदमलाई परास्त गर्ने गरी कदम चाल्ने निर्णय गरेको हो।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*