राष्ट्रिय सभा उपनिर्वाचनमा मतदान जारी (फोटो फिचर)
हेटौंडा । बागमती प्रदेशमा रिक्त राष्ट्रिय सभा सदस्यको लागि आज मतदान भैरहेको छ । हेटौंडा उपमहानगर ४ स्थित भुटनदेवी माध्यमिक बिध्यालयमा बिहान ९ बजे बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले मतदान गरि प्रक्रिया शुरु गरिएको हो । प्रदेशका सभामुख, मन्त्रीहरु, प्रतिपक्ष दलका नेताहरु, पुर्ब मन्त्रीहरुसमेत मतदानको लागि लामबद्ध छन् । सिम सिम पानी बिहानैदेखी परिरहेकोले पानीमा रुजेर मतदानको लाइनमा रहेका छन् । ३४८ मतदाता मध्य हालसम्म १९९ मत खसेको बताईएको छ । फोटोहरु :।