प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न सांसदबाट राजीनामा : भीम रावल

निरन्तर न्यूज
२९ बैशाख २०७८, बुधबार १८:४३

काठमाडौं । नेकपा एमालेका नेता  भीम रावलले असाधारण पाइला चाल्नकाे लागि असाधारण पाइला चाल्नु पर्ने बताएका छन् ।

आज साँझ सामाजिक सन्जाल ट्वीटरमा राष्ट्रिय हित, पार्टी विधान विपरित र अलोकतान्त्रिक कार्य गर्नबाट प्रधानमन्त्री केपीलाई रोक्न पदमुक्त गर्न सांसद पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । उनले नेपाल खनाल समूहका सबै सांसदले राजीनामा दिनुपर्ने संकेत गर्दै यस्ताे बताएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*