कोरोना संक्रमितलाई निःशुल्क उपचार गर : कांग्रेस बागमती प्रदेश संसदीय दल
निरन्तर न्यूज
२३ बैशाख २०७८, बिहीबार २०:२०
हेटौंडा । कोरोना संक्रमितहरुलाई निःशुल्क उपचारको व्यवस्था गर्न नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले प्रदेश सरकारसँग माग गरेको छ ।
बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले विहिबार विज्ञप्ति जारी गर्दै कोरोना महामारीसहित सबै खाले महामारीका विरामीको निःशुल्क उपचारको व्यवस्था गर्न संघीय र प्रदेश सरकारसंग माग गरेका हुन् ।
बिज्ञप्ती