मकवानपुरमा अक्सिजन आपूर्तिमा सहज पार्ने, नापी र मालपाेत कार्यालय बन्द हुने

गाेरक्षेश्वर परिसरमा शुक्रबारबाट स्वाब संकलन गरिने
निरन्तर न्यूज
१५ बैशाख २०७८, बुधबार १९:४५

हेटौंडा । जिल्ला प्रशासन कार्यालयमा आज बसेकाे कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले जिल्लामा अक्सिजनकाे आपूर्तिमा सहजता गर्नुका साथै सेवाग्राहीहरुकाे बाक्लाे उपस्थिति हुने मालपाेत तथा नापी कार्यालय बन्द गर्ने निर्णय गरेकाे छ ।

आजकाे बैठकले यसबाहेक गाेरक्षेश्वर मन्दिर परिसरमा शुक्रबारदेखि स्वाब संकलन गरिने जनाएकाे छ । साथै तेश्राे मुलुकबाट आउनेहरुकाे अनुगमन गरेर केन्द्रमा प्रतिवेदन बुझाउने समेत बैठकले निर्णय गरेकाे छ ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकको निर्णयहरु

No photo description available.

Leave a reply

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*