काठमाडौं । सरकारले मधेस आन्दोलनको क्रममा भएका घटनामा दोषी ठहर भएका र मुद्दा चलिरहेका नेता कार्यकर्ताको मुद्दा फिर्ता लिएको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले मुद्धा फिर्ता लिएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले नेपाल सरकार बादी भई चलेको मुद्दा फिर्ता लिइएको जानकारी दिएका छन् ।सार्वजनिक भएकाे सूचि :