प्रचण्ड पत्नि सिता मेडिसिटि अस्पताल भर्ना

निरन्तर न्यूज
१५ बैशाख २०७८, बुधबार १४:११

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई अस्पतालमा भर्ना गरिएको छ।

शरीरमा सोडियमको मात्रा कम देखिएपछि उनलाई मंगलबार साँझ ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको प्रचण्डको सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार पुरानै रोगका कारण उनलाई अस्पताल भर्ना गरिएको हो । यसअघि, उनको सिंगापुर, अमेरिका र भारतमा उपचार भएको थियो । उनको अवस्था स्थिर रहेको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*