सर्वोच्च अदालतले सही फैसला गरेकाे छ, नेपाली जनतालाई बधाई : प्रचण्ड

निरन्तर न्यूज
१२ फाल्गुन २०७७, बुधबार ०९:४८

काठमाण्डाैँ । नेकपा प्रचण्ड माधव समूहका अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतको फैसलाको स्वागत गरेका छन्।

संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले अदालतको फैसलाले नेपाली जनताको जित भएका बताए। ‘संविधानवाद, नेपाली जनता, गणतन्त्र र लोकतन्त्रको जित हो’, सर्वोच्च अदालतले सही फैसला गरेको छ, नेपाली जनतालाई बधाई !’ प्रचण्डले भनेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*