पार्टी फुटाउन प्रचण्ड-नेपाल समूहले खुमलटारमा ३ सय बढि बैठक बसे : केपी ओली

निरन्तर न्यूज
१९ पुष २०७७, आईतवार १६:२४

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सत्तारुढ नेकपा फुटाउन प्रचण्ड र माधव नेपालहरुले खुमलटारमा मात्र २८० वटा बैठक बसेको बसेको आरोप लगाएका छन् ।

आइतबार अनेरास्ववियुको आफ्नो समूहको भेलालाई काठमाडौंमा सम्बोधन गर्दै ठूला ठूला बैठक मात्रै दाहाल-नेपालले ३१५ वटा बैठक बसेको र खुद्रा बैठक ५ सयभन्दा बढी बसेको आरोप लगाएका हुन् ।

जहाँ सांसद भेटिन्छ समाउँदै हस्ताक्षर गराउँदै गरेको र तीन वर्ष सरकारको काम छोप्न नै सबै शक्ति खर्च गरिएको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*