डोरमणि पौडेललाई हटाउँदै शाक्य संसदीय दलको नेता चयन

निरन्तर न्यूज
१५ पुष २०७७, बुधबार १६:२२

नेकपा केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले मुख्यमन्त्री डोरमणि पौडेललाई हटाउँदै शाक्यलाई दलको नेता चयन गरेको हो । यसअघि, समुहले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेको थियो । शाक्य तत्कालीन एमालेको संसदीय दलको निर्वाचनमा पौडेलसँग १० मतले पराजय भएकी थिइन् ।
तर माओवादी एकीकरणपछि दलमा प्रचण्ड–माधव पक्षको बहुमत रहेको छ । रातोपाटीबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*