प्रदेश १ का मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

निरन्तर न्यूज
१२ पुष २०७७, आईतवार ११:००

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

आइतबार बिहान नेकपा प्रचण्ड– नेपाल समूहका सांसदले प्रदेश १ प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।

प्रस्तावमा ३७ जनाले हस्ताक्षर गरेका छन् । अविश्वासकाे प्रस्तावकाे प्रस्तापक निवर्तमान आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*