पैगम्बरको जन्मदिनमा सार्वजनिक बिदा

निरन्तर न्यूज
१४ कार्तिक २०७७, शुक्रबार ०८:०५

जनकपुर । प्रदेश २ मा शुक्रबार सार्वजनिक बिदा दिने निर्णय प्रदेश सरकारले गरेको छ ।

इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्मदिन परेकाले प्रदेश २ सरकारले शुक्रबार प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

मुख्यमन्त्री लालबाबु राउनले पैगम्बर हजरत मोहम्मदको जन्मदिनको शुभकामना दिएका छन् । शुभकामना वक्तव्यमा सार्वजनिक बिदाबारे उल्लेख गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*