राष्ट्रपति भण्डारीले यसपटक दशैंमा सर्वसाधारणलाई टिका नलगाउने

निरन्तर न्यूज
८ कार्तिक २०७७, शनिबार ०७:३१

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्ष दशैँमा शीतल निवासमा टीका लगाउने कार्यक्रम नराख्ने भएकी छन् । कोभिड-१९ को महामारीका कारण उनले शक्तिपीठहरुको दर्शन पनि नगर्ने भएकी छिन् ।

शुक्रबार राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै महाअष्टमी र कोजाग्रत पूर्णिमाका अवसरमा विभिन्न शक्तिपीठमा हुने दर्शन कोरोना संक्रमणका कारण रद्द गरिएको जानकारी दिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*