पूर्वमन्त्री गगन थापाकी श्रीमती र छोरीमा पनि कोरोना पुष्टि

निरन्तर न्यूज
२५ आश्विन २०७७, आईतवार १६:१३

काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री गगन थापाकी श्रीमती र छोरीमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ ।

आज आइतबार थापाकी एक छोरी र श्रीमतीलाई संक्रमण पुष्टि भएको हो। केही दिनअघि आफैँ संक्रमित भएका थापाका बुबा-आमा पनि कोरोना संक्रमित छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*