अक्टोबर ३० मा यी व्यक्तिसँग विवाह गर्दैछिन् काजल अग्रवाल

निरन्तर न्यूज
२० आश्विन २०७७, मंगलवार १६:२२

एजेन्सी । दक्षिण भारतीय फिल्म तथा बलिउडकी चर्चित अभिनेत्री काजल अग्रवाल वैवाहिक बन्धनमा बाधिन लागेकी छन् ।

उनले आउने ३० अक्टोबरमा विवाह गर्दैछिन् ।

उनले यसको जानकारी सामाजिक सञ्जालमार्फत सेयर गरेकी छन् ।

उनले इन्स्टाग्राममार्फत आफ्नो विवाहको जानकारी दिएकी हुन् ।

उनले व्यापारी गौतम किचलुसँग विवाह गर्न लागेकी हुन् ।

उनी बिगत १६ वर्षदेखि फिल्म उद्योगमा रहेकी छन् । कोरोना महामारीका बीच उनले विवाह गर्ने निर्णय लिएकी हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*