सांसद शान्ता चौधरीलाई कोरोना संक्रमण

निरन्तर न्यूज
२० आश्विन २०७७, मंगलवार १४:२५

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की सचेतक एवं सांसद शान्ता चौधरीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मंगलबार आएको रिपोर्टअनुसार चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको हो । उनी होम आइसोलेसनमा बसिरहेकी छन् । संक्रमण पुष्टि भएपनि चौधरीको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*