रियाशा र पलको ‘तिमी बाहेक मेरो कोही छैन’ बोलको गीत सार्वजनिक

निरन्तर न्यूज
२० आश्विन २०७७, मंगलवार १२:१५

गायक हेमन्त शर्माले एलिना चौहानसँग युगल स्वर बाँधेको नयाँ गीत सार्वजनिक भएको छ।

शर्माले चौहानसँग गाएको ‘तिमी बाहेक मेरो कोही छैन’ बोलको गीत सार्वजनिक गरेका हुन्।

गीत शब्द तथा संगीत दुबै शर्मा आफैंले तयार पारेका हुन्।

गीतको भिडिओमा रियाशा दाहाल र पल शाहको अभिनय रहेको छ।

भिडिओका निर्देशक नितिन चन्द हुन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*