अभिनेत्री तमन्ना भाटियालाई कोरोना संक्रमण पुष्टि

निरन्तर न्यूज
१९ आश्विन २०७७, सोमबार १०:३६

मुम्बई । चर्चीत भारतिय चलचित्र ‘बाहुबली’ अभिनेत्री तमन्ना भाटियालाई कोरोना भाइरस पुष्टि भएको छ ।

हाल हैदराबादमा रहेकी उनलाई सुटिङका दौरान कोरोनाको लक्षण देखिएको र परिक्षण पश्चात रिपोर्ट पोजेटिभ आएपछि अस्पताल भर्ना भएकी छन् ।

उनी हैदराबादस्थित एक निजी अस्पताल भर्ना भएकी भारतीय सञ्चार माध्ययले उल्लेख गरेका छन् । केही सयम पहिले तमन्नाक आमा बुवालाईसमेत कोरोना पुष्टि भएको थियो । हाल उनका आमा बुवा संक्रमण मुक्त भइसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*