वसन्त र रचनाको ‘सुनन पियारी’ बोलको गीत सार्वजनिक

निरन्तर न्यूज
९ भाद्र २०७७, मंगलवार १२:५९

सङ्गीतकार वसन्त सापकोटाको नयाँ गीत सार्वजनिक भएको छ । वसन्तको शब्द तथा सङ्गीतमा तयार भएको ‘सुनन पियारी’ बोलको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा सपकोटासँगै रचना रिमालले स्वर दिएकी छन् ।

सार्वजनिक गीतको भिडियोमा सृष्टि खड्का, सुधीर श्रेष्ठ र सुजाता पाण्डेको अभिनय देख्न सकिन्छ । निशान काश्यपले निर्देशन गरेको भिडियोलाई रमाइलो शैलीमा तयार गरिएको छ ।

भिडियोलाई उत्सव दाहालले खिचेका हुन् भने सम्पादनको काम निशान आफैँले गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*