बुद्ध र सज्जाको ‘हुन्न हुन्न हुदै हुन्न’ सार्वजनिक

निरन्तर न्यूज
९ भाद्र २०७७, मंगलवार १२:०४

नेपाल आइडलको पहिलो सिजनमा बिजेता बुद्ध लामा र तेश्रो सिजनको फाइनलिष्ट सज्जा चौलागाईको स्वरमा रहेको नया गीत सार्वजनिक भएको छ। बोलको गीतमा रमेश दाहालको शब्द र टिका दाहालको संगीत रहेको छ।

गम्भीर बिष्टको निर्देशन र सुवोल थापाको कोरियोग्राफीमा तयार भएको गीतको भिडियोमा बुद्ध लामा र मल्लिका महत फिचर रहेका छन्। मल्लिका चलचित्र ‘यात्राु डेव्य’ अभिनेत्री हुन्। नवराज उप्रेतीले खिचेको भिडियोलाई नविन निरौलाले सम्पादन गरेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*