नाजिर र रोशनीको ‘झरी’सार्वजनिक

निरन्तर न्यूज
३० श्रावण २०७७, शुक्रबार १६:२९

गायक सुरेन बिसीको आवाजमा रहेको गीत ‘झरी’सार्वजनिक भएको छ। गीतमा गायक स्वयंमको शब्द र संगीत रहेको छ। निकै मर्मस्पशी गीतको भिडीयोमा नाजिर हुसैन र रोशनी कार्की फिचर रहेका छन्। निशान काश्यपले निर्देशन गरेको भिडियोलाई उत्सव दाहालले खिचेका छन्। भिडीयोमा नाजिरको कन्सेप्ट रहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*