अस्ट्रेलियामा वेपत्ता बनेका नेपाली युवा ग्यारेजमा मृत फेला

निरन्तर न्यूज
२६ श्रावण २०७७, सोमबार १७:४२

काठमाडौं । अस्ट्रेलियामा गत बिहीबार बेपत्ता बनेका एक २७ वर्षका नेपाली युवा मृत फेला परेका छन्।

सन् २०१८ मा सिड्नीबाट एडिलेड सरेका उनको शव आइतबार ग्यारेजमा भेटिएको अस्ट्रेलियाका संचारमाध्यमले जनाएका छन्।

उनी नेपाल काठमाडौंको भएको पहिचान भएको छ।

मृत नेपालीको नाम भने खुलाइएको छैन। एनआरएनए साउथ अस्ट्रेलियाका संयोजक नविन पन्तका अनुसार हाल उनको शवलाई परिवारको जिम्मा लगाउने कार्य भइरहेको छ।

दक्षिण अष्ट्रेलियाका लागि नेपालका महावाणिज्य दूत दिपक धमलाले पनि प्रहरीसँग नेपाली युवाको मृत्युबारे जानकारी लिएको बताइएको छ।

एमएनटीभी अस्ट्रेलियाका अनुसार प्रहरीले नेपाली युवाको मृत्युलाई शंकास्पद घटनाको हेरेको छैन।

काठमाडौं । अस्ट्रेलियामा गत बिहीबार बेपत्ता बनेका एक २७ वर्षका नेपाली युवा मृत फेला परेका छन्।

सन् २०१८ मा सिड्नीबाट एडिलेड सरेका उनको शव आइतबार ग्यारेजमा भेटिएको अस्ट्रेलियाका संचारमाध्यमले जनाएका छन्।

उनी नेपाल काठमाडौंको भएको पहिचान भएको छ।

मृत नेपालीको नाम भने खुलाइएको छैन। एनआरएनए साउथ अस्ट्रेलियाका संयोजक नविन पन्तका अनुसार हाल उनको शवलाई परिवारको जिम्मा लगाउने कार्य भइरहेको छ।

दक्षिण अष्ट्रेलियाका लागि नेपालका महावाणिज्य दूत दिपक धमलाले पनि प्रहरीसँग नेपाली युवाको मृत्युबारे जानकारी लिएको बताइएको छ।

एमएनटीभी अस्ट्रेलियाका अनुसार प्रहरीले नेपाली युवाको मृत्युलाई शंकास्पद घटनाको हेरेको छैन।श्रोत नेपालखबर

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*