बलेसँग ट्वीन्स् गर्ल प्रिज्मा र प्रिन्सी ‘नाचें फिरिरी’ (भिडियोसहित)

निरन्तर न्यूज
१८ श्रावण २०७७, आईतवार १५:४२

काठमाडौं । डा.चन्द्र गिरीको शब्द, दीपक शर्माको संगीत रहेको गीत ‘नाचें फिरिरी’ भिडियोसहित सार्वजनिक भएको छ । शिव परियारको स्वर रहेको गीतको भिडियोमा कमेडी कलाकार सागर लम्साल ‘बले’ ले ट्वीन्स् गर्त प्रिज्मा र प्रिन्सी खतिवडासँग रोमान्स गरेका छन् ।

गम्भीर विष्टको निर्देशन, सुबोल थापाको कोरियोग्राफी र अर्जुन तिवारीको छायाँकन रहेको भिडियो विकाश ज्ञवालीले सम्पादन र जीवन थापाले कलर करेक्शन गरेका छन् । झापाली गीतकार डा। गिरी वरिष्ठ वातावरणविद्ध हुन् । गीतकार गिरीका लगभग १ दर्जन गीत बाहिर आइसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*