गायक विक्रम राईको रुँदा–रुँदै हाँसेको मान्छे सार्वजनिक(भिडियोसहित)

निरन्तर न्यूज
१४ श्रावण २०७७, बुधबार १३:३७

काठमाडौं। गायक तथा संगीतकार विक्रम राईको संगीतमा रहेको ‘तिमीले बाटो फेर्‍यौ अरे–२’ गीत हिट भएपछि फेरि यतिबेला ‘रुँदा–रुँदै हाँसेको मान्छे’ बोलको गीत सार्वजनिक भएको छ ।

धैरै वटा गीतमा संगीत गरेका विक्रमले पाँच दर्जन भन्दा बढी गीतमा स्वर समेत दिइसकेका छन् । अहिले युट्युव च्यानलमा चर्चा कमाइरहेको ‘रुँदा रुँदै हाँसेको मान्छे’ बोलको गीतमा सागर संसार राईले स्वर दिएका छन् ।

दुई लाख भन्दा बढीले हेरिसकेको यो गीतको शब्द रचना गोपालचन्द्र राईले गरेका छन् । यस गीतको भिडियोमा लक्ष्मी बर्देवा र जीवन भट्टराईले अभिनय गरेका छन् ।श्रोत नयाँ पेज

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*