गायक दुर्गेश थापाले विवाह छिट्टै गर्ने, युवतीबारे यसो भने (भिडिओसहित)

निरन्तर न्यूज
९ श्रावण २०७७, शुक्रबार १२:४८

काठमाडौं । चर्चित गायक दुर्गेश थापाले आफूले छिट्टै विवाह गर्न लागेको खुलासा गरेका छन् । उनले आफ्ना गीतका म्युजिक भिडिओमा अब प्रेमिकालाई नै अभिनय गर्न लगाउनेपनि जनाएका छन् । बिहीबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो खुलासा गरेका हुन् । थापाले आफूलाई सबै नेता समान रहेको जनाए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*