केहीबेरमात्रै बसेर नेकपा स्थायी कमिटी बैठक एक हत्ता लागि स्थगित

निरन्तर न्यूज
६ श्रावण २०७७, मंगलवार १४:२३

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठक केहीबेरमात्रै बसेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर मात्रै बसेको बैठक अन्य विषयमा प्रवेश नगरी बाढी पीडित नागरिकलाई राहत प्रदान गर्न सरकारलाई निर्देशन दिने निर्णय गर्दै सकिएको एक नेताले बताए ।

अर्को बैठक साउन १३ गते मात्रै बस्नेछ ।
यसअघि जारी स्थायी कमिटीको बैठकमा अधिकांश सदस्यले प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेपछि बैठक लगातार स्थगित गरिँदै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*