नेकपा विप्लव मकवानपुरले गाैतमलाई पार्टीबाट गर्याे निष्कासन
हेटाैँडा । नेकपा विप्लप मकवानपुरका नेता प्रल्हाद गाैतमलाई उक्त पार्टिले कारवाही गरेकाे छ ।
हिजाे एक विज्ञप्ती निकालेर पार्टी नीति र विधिलाई उल्लंघन गरि क्रान्तिलाई धाेका दिइएकाे भन्दै साधारण सदस्य समेत नरहने गरि कारवाही गरेकाे जनाएकाे छ ।
पार्टीका सचिव पासाङद्वा जारी विज्ञप्तीमा प्रहीसँग आत्म सपर्पण गरिएकाे भन्दै पार्टी सदस्य समेत नरहने गरि निष्कासन गरिएकाे उल्लेख गरिेएकाे छ ।
यता गाैतमले भने आफु उक्त पार्टीकाे सदस्य समेत नरहने गरि परित्याग गरेकाे विज्ञप्ती मार्फत् जानकारी गराएका थिए ।