६३ जना सहसचिबको सरुवा, हेटौँडा उपमहानगरमा राजेश पौडेल (काे कहाँ ?)
हेटौँडा । नेपाल सरकारले ६३ जना सहसचिबको सरुवा गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार केही दिन अघि नियुक्त २२ जना सहित अन्य विभिन्न मन्त्रालय, निकाय तथा कार्यालयमा कार्यरत ४१ जना राजपत्रांकित प्रथम श्रेणी (सहसचिव) को सरुवागरे सँगै हेटौँडा उपमहानगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा राजेश पौडेल आउने भएका छन् ।
पौडेल यस अघि मोरङ, बारा लगायतका जिल्सलामा रहेका थिए ।
Notices-20200705142338363