प्रदेश नम्बर २ शिल्पी विशेष समिति गठन
काठमाडौ । समाजवादी पार्टीको प्रादेशिक सम्रचना अन्तरगत बनेको १०+१ अन्तरगत आज प्रदेश नम्बर २ शिल्पी विशेष समिति गठन भएकोछ ।
समाजवादी पार्टीका उपमहासचिव दान बहादुर बिश्वकर्माको प्रमुख आतिथ्यता शिल्पी विशेष प्रदेशका सह इन्चार्ज कमला हेमचुरी शिल्पी विशेष प्रदेश समितिका अध्यक्ष दलमर्दन कामीले केन्द्रिय सदस्य बोम बहादुर मोक्तान पार्टीका जिल्ला अध्यक्ष बिरेन्द्र यादव लगायतका नेताहरूको विशेष उपस्थितमा ५१ सदस्यीय कमिटीको घोषणा भएको छ ।
नव गठित सदस्यहरु
अध्यक्ष गणेश महरा पर्सा
उपाध्यक्ष अर्जुन राम सप्तरी
उपाध्यक्ष कान्छीमाया बिक सर्लाही
उपाध्यक्ष रुपनारायण पासवान बारा
सचीव श्रेया रसाइली सर्लाही
उपसचिव प्रमेश्वर महरा सर्लाही
कोषाध्यक्ष राम कुमार मण्डल (खत्वे) सप्तरी
सदस्यहरु
नत्थु परियार,खड्क बिश्वकर्मा,सुरेन्द्र राम,दिपक पासवान,दुर्गा बिश्वकर्मा,बिरेन्द्र महरा,रामकेवल राम चमेली मल्लिक,राजेस महरा,सविना कालिकोटे, वेचिनिदेबी महरा,विमला बिक, लक्ष्मी कुमारी राम, हरिदेव राम ,रामबालक महरा,राजु राम ,नन्दु राम,गुड्डुमाझी मुसहर , नागेन्द्र हजरा पासवान , खुबलाल राम , नन्दलाल राम, सिकेन्द्र राम, सरस्वती बिक,सुनिता दियाली,गौरी बिक,ममता रसाइली ,राजकुमारी ल्वागुन पछी थप गरि ५१ सदस्य बनाउने गरि ३६ सदस्य प्रदेश नम्बर २ शिल्पी विशेष समिति समायोजन घोषणा कार्यक्रम सम्पन्न भएको छ।